मानव अधिकार आयोग प्रमुखको राज्यपालसित भेट

IMG-20230410-WA0248.jpg

गान्तोक: सिक्किमका माननीय राज्यपाल लक्ष्मण प्रसाद आचार्य अनि ई सिक्किम मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष एमजी किरणबीच भेटघाट भयो। राजभवन परिसरमा भएको उक्त भेट शिष्टाचार भेट थियो। भेटमा किरणले सिक्किममा मानव अधिकार आयोगको गतिविधिबारेमा कुरा गरे। राज्यपालले संगठनको गतिविधिबारे जानकारी लिएका थिए।

About Author

Advertisement