माओवादी केन्द्र केराबारी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र

IMG-20250301-WA0130

केराबारी: नेकपा माओवादी केन्द्र केराबारी गाउँपालिकाको दोस्रो अधिबेशनले अध्यक्षमा उपेन्द्र लुङ्गेली मगर महिला उपाध्यक्ष ईन्दिरा कार्की, महेन्द्र ठाडा मगर,युपल रुचाल, सचीवमा युवराज राई, सहसचिवमा गोपल बस्नेत र कोषाध्यक्षमा बिष्णु ईवाहाङ सहित ४१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ।
केराबारी-६ को आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न कार्यक्रमका सभापति पार्टी अध्यक्ष तिलक थापा मगर कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज कुल प्रसाद साम्बा( कुशल) रहेका थिए।

About Author

Advertisement