महिला एवं बाल विकास मन्त्रालय, नयॉं दिल्लीका अतिरिक्त सचिवकाे दुईवटा आंगनवाडी केन्द्रकाे भ्रमण

n6649732111747686049659a425d4dec846cad36c8124b080ae84a85e0900448fbf9acfbcb4d46ab0987dba

नाम्ची: महिला एवं बाल विकास मन्त्रालय, नयॉं दिल्लीका अतिरिक्त सचिवले नाम्ची ग्रामीण परियोजना अन्तर्गत दुईवटा आंगनवाडी केन्द्र तिमी बजार र लोअर गोम भ्रमण गरे। अतिरिक्त सचिवको साथमा राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागकी संयुक्त निदेशक सम्पर्क अधिकारीको रूपमा उपस्थित थिए।
टोलीलाई आईसीडीएस, नाम्ची टोलीले तिमी बजार आंगनवाडी केन्द्रमा स्वागत जनाएको थियो।

About Author

Advertisement