महानन्दा नदीमा पानी बडेको कारण मानिसहरुमा भयको माहोल

IMG-20240616-WA0174.jpg

सिलगढी: उत्तर बङ्गालमा विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण महानन्दा नदीको पानीको बहाव निकै बढेको छ। खोला पानीले भरिपूर्ण देखिन्छ। जसका कारण नदी किनारमा बसोबास गर्ने मानिसहरु त्रसित छन्। खोलामा पानीको बहाव बढेर घरघरमा पानी पस्ने डर छ।

About Author

Advertisement