महसूल नबुझाउने उद्योगीका घरको लाइन काटने तयारी

IMG-20241128-WA0029

काठमाण्डू: बिधुत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ।हाल बक्यौता रहेका उद्योगीहरुको घरको विवरण संकलनको काम भैरहेको र विवरण संकलन सकिएपछि छिट्टै उनीहरुको घरको लाइन काट्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। साथै महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार पनि गरेको बताए।

About Author

Advertisement