महलयाको अवसरमा प्रधानमन्त्रीद्वारा सर्वसाधारणलाई शुभकामना

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले महलयाको अवसरमा देशका सर्वसाधारणलाई शुभकामना दिएका छन्। एक ट्वीटमा प्रधानमन्त्रीले भने, ‘महालयमा, हामी माता दुर्गाको प्रार्थना गर्दछौं र हाम्रा जनताका लागि उहाँको दैवी आशीर्वादको कामना गर्दछौं। सबै सुखी र स्वस्थ रहोस्। चारैतिर समृद्धि र भाइचारा होस्। शुभ महलया!’– पीआईबी  

About Author

Advertisement