मन्त्री लेप्चाले गरे साङकलन पुल निर्माण कार्यको निरीक्षण

IMG-20250401-WA0424

गान्तोक: मन्त्री पिन्छो नामग्याल लेप्चाले आज मंगनदेखि जङुग जोडने साङकलनस्थायी बेली सस्पेन्सन पुल निर्माण कार्यको जायजा लिए। विशेष गरेर यस पुलको निर्माण पछि जङ्गुका मानिसहरूलाई यातायातको निम्ति धेरै सुविधा पुग्नेछ। भ्रमणको क्रममा मन्त्री लेप्चाले सीमा स़डक संगठनका ठेकेदारहरूसँग अन्तक्रिया गर्दै उक्त पुलको निर्माण कार्य शीघ्र समाप्त गर्नुपर्ने निर्देश दिएका छन्।

About Author

Advertisement