मन्त्री अग्निमित्रा पालद्वारा “खुसियाँ केयर्स” को नयाँ सेवा केन्द्रको उद्घाटन

FB_IMG_1789666501901

​काेलकाता: सामाजिक कल्याणकारी कार्यलाई अघि बढाउने उद्देश्यका साथ “खुसियाँ केयर्स” को नयाँ सेवा केन्द्रको भव्य उद्घाटन गरिएको छ। उक्त शुभ सूचना कार्यक्रममा प्रमुख अतिथिको रूपमा पश्चिम बंगालकी शहरी विकास तथा नगरपालिका मामिला मन्त्री, अग्निमित्रा पालको उपस्थिति रहेको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै उनलेले संकट र आवश्यकताको समयमा मानिसहरूको पक्षमा उभिने र सहयोगको हात बढाउने यो प्रयास अत्यन्तै सराहनीय रहेको बताइन्। उनले उक्त नयाँ सेवा केन्द्रको माध्यमबाट धेरै भन्दा धेरै मानिसहरू लाभान्वित हुने र समाजको कल्याणका लागि यो पहल अझ अघि बढ्दै जाने आशा व्यक्त गरिन्।

उक्त उद्घाटन समारोहमा संस्थाका पदाधिकारीहरू लगायत स्थानीय मानिसहरूको ठूलो उपस्थिति रहेको थियो।

About Author

Advertisement