
पूर्व पत्नीविरुद्ध मानहानीको मुद्दामा कुमार सानूको पक्षमा अदालतको फैसला
मुम्बई: पछिल्ला केही महिनादेखि कुमार सानूविरुद्ध उनकी पूर्व पत्नी रीता भट्टाचार्यले एकपछि अर्को आरोप लगाउँदै आएकी थिइन्। विभिन्न अन्तर्वार्ताहरूमा रीता भट्टाचार्यले आफू गर्भवती अवस्थामा निकै कष्टकर

















