
ठूलो बजेटका चलचित्रमा महिलाको भूमिका कम, कोंकणा सेन शर्माको कडा अभिव्यक्ति
मुम्बई: हिन्दी चलचित्र क्षेत्रमा तथाकथित ‘मसाला’ चलचित्रहरूको भीडमा कोंकणा सेन शर्मा सधैं फरक पहिचान बनाउँदै आएकी छन्। विगत २५ वर्षदेखि आफ्नो अभिनय क्षमताले दर्शकलाई प्रभावित गर्दै


















