मंगन जिल्लाको निम्ति पॉंचौं ब्याचमा १२ वटा पोस्टल ब्यालेट प्राप्त

n611521378171657266637406bf11bfd04a5a9b53341faa437ccbfa45374766debff23a6f07b71d2819b8b0.jpg

मंगन: मंगन जिल्लाको निम्ति पॉंचौं ब्याचको पोस्टल ब्यालेट प्राप्त भएको छ। यस क्रममा सेवा मतदाताहरूका १२ वटा पोस्टल ब्यालेट प्राप्त भएको छ जसमा काबी लुङचोकको निम्ति ४, जङ्गुको निम्ति ५ र लाचेन मंगनको निम्ति ३ पोस्टल ब्यालेट सामेल छन्। जिल्ला चुनाउ अधिकारी हेम कुमार छेत्री र चुनाउ अधिकारीहरूले पोस्टल ब्यालेट ग्रहण गरेर छुट्याएपछि त्यसलाई स्ट्रङ रूममा राखे। उक्त सम्पूर्ण प्रक्रिया विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा पारदर्शी तरिकाले सम्पन्न गरिएको बताइएको छ। पोस्टल ब्यालेट राखेपछि स्ट्रङ रूम सील गरिएको बताइएको छ।

About Author

Advertisement