भूटानमा असमका युवकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-5

गुवाहाटीः भूटानमा असमका एक युवकको मृत्यु भएको छ। पुलिसले आज युवकको पहिचान जोगीघोपाको भरालकुडी बील गाउॅं निवासी सद्दाम अलीको रूपमा गरेको छ।

भूटानका पहाडहरूबाट तल बगिरहेको पानीले सद्दाम अलीलाई बगाएको थियो। सद्दामको शव पश्चिम बंगालको बानारहाटको कालाबाडी चरमा भेटियो। गत ११ जुलाईका दिन सद्दाम ट्रक लिएर भूटनमा ढुङ्गा ल्याउन गएका थिए। तबदेखि नै उनी हराएका थिए।

-हिस

About Author

Advertisement