भाविका प्रधान र तेञ्जिङ छोपेलले हासिल गरे काँस्य पदक

photocollage_2022718231025107.jpg

गान्तोक: मालदीब्समा आयोजित एशियान बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस प्रतियोगितामा राज्यकी बडी बिल्डर्स भाविका प्रधान र तेञ्जिङ छोपेलले काँस्य पदक हासिल गर्न सफल भएका छन्।उनी जुनियर वुमेन्स मोडल फिजिकमा तेस्रो स्थान ओगटन सफल भएकी छन्। सोही क्रममा कल्पना छेत्रीले पाँचौ स्थान प्राप्त गरेकी छन्। छेत्रीले ५४ किलोग्रामको तौलमा प्रतिष्पर्धा गरेकी थिइन्। भाविका प्रधान र तेञ्जिङ छोपेलले आगामी दिसम्बर महिनामा थाइल्याण्डको पुकेतमा आयोजना हुने प्रतियोगितमा सहभागी जनाउने अवसर पाएका छन्।

About Author

Advertisement