भारत जोडो न्याय यात्राकाे बङ्गालमा प्रवेश

p.jpg

कोचबिहार: राहुल गाँधीको भारत जोडो न्याय यात्रा बङ्गालमा प्रवेश गरेको छ। भारत जोडो न्याय यात्रा कोचबिहार जिल्लाको असम-बङ्गाल सिमानाको बक्सिरहाट जोडाइमोड हुँदै बङ्गालमा प्रवेश गरेको छ। उक्त यात्रामा राज्य कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधुरी, असम राज्य कङ्ग्रेस अध्यक्ष लगायत जिल्ला तथा राज्यका नेतृत्वहरू उपस्थित थिए।

About Author

Advertisement