भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजिनामा

20-58-18-kal.png

कालेबुङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि समितिबाट धेरैजनाले सामूहिक राजिनामा दिएका छन्। भागोप्रमो ३३ नम्बर समष्टि मुख्य सल्लाहकार तथा टाउन कमिटी अध्यक्ष सुरेन पाण्डे, ३३ नम्बर समष्टि इन्चार्ज तथा जिल्ला साङ्गठनिक सहसचिव टोनी ठोकर, महासचिव सन्त भण्डारी, कार्यकारी सदस्यहरू राजु सुब्बा, कुलदीप पाण्डे, युवा शक्तिबाट पावन थापा, रेमण्ड भुजेल, पीटर बीके, रक्की मुखिया, कुमार भुजेल लगायत समष्टि समितिबाट धेरैजना सदस्यहरूले राजीनामा दिएको बताइएको छ।

About Author

Advertisement