भाजपाका उम्मेदवार राहुल लोहारले शुरु गरे मदारीहाट विधानसभा उपचुनावको प्रचारप्रसार

IMG-20241020-WA0196

मदारीहाट: भाजपा उम्मेदवार राहुल लोहारले मदारीहाट विधानसभा उपचुनावको लागि प्रचार शुरु गरेका छन्। वीरपाडा काली मन्दिरमा पूजा गरेपछि उनले वीरपाडा बजारमा प्रचार गरे। उनले सांसद मनोज तिग्गासँगै वीरपाडा साप्ताहिक बजारमा प्रचारप्रसार गरे।

About Author

Advertisement