भाई टिका लगाउन हिड़ेका यात्रुलाई बुद्ध एयरले झुक्काए पछि

IMG-20241102-WA0253

चितवन: भाईटिका लगाउन काठमांडू जानु पर्ने यात्रुलाई बुद्ध
एयरले नराम्रो धोका दिएको छ। चितवनबाट काठमांडू उड्नुपर्ने ३ फ्लाईटमा अधिकांश भाईटिकाको लागि जानुपर्ने यात्रु थिए। जो बिहान १० बजे देखि ५ बजेसम्म एयरपोर्टमा कुरे, खिन्न मन बनाउँदै कोहि माइक्रो खोज्न हिँडे, कोहि घर फर्के।

About Author

Advertisement