‘भन कति चाहियो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

maxresdefault-10

काठमाडौं: गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा ‘भन कति चाहियो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्तोष दाहालको शब्द,विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ। १२ वर्ष पछि अभिनयमा फर्किएकी मोडल जोस्ना फुयालले भिडियोमा अहिलेका चर्चित मोडल बिक्रम बुढाथोकीसँग जोडी बाँधेर पर्दामा आएकी हुन्। सुरेश काफ्लेको छायांकन रहेको म्युजिक भिडियोको निर्देशक कृष्ण पौडेल हुन भने प्रवीण थापाले उक्त भिडियोको कोरीयोग्राफी गरेको हुन्। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाइ  एबी ड्रीम क्रिएशन युट्युब च्यानलले बजारमा ल्याएका हुन। -विशाल  गुरुङ

About Author

Advertisement