भतिजाको हत्याको  आरोपमा काका पक्राउ

IMG-20241014-WA0231-copy

सिलगढी: फाँसीदेवामा भतिजाको हत्याको घटना अघि आएको छ। घटनाको अनुसन्धान गरिरहेको पुलिसले आरोपित काकालाई पक्राउ गरेको छ।

About Author

Advertisement