भट्टीमा पोलेको माटाको दियो निकालिँदै

IMG-20241020-WA0129

सुनसरी: तिहार र छठ पर्व नजिकिँदै गर्दा सुनसरीको इनरुवा नगरपालिका-२ स्थित भट्टीमा पोलेको माटाको दियो लिकालिँदै यति बेला कुमालेहरु सक्रिय देखिन्छन्। तिहार र छठ पर्वमा माटाको दिगो लगायत माटोबाट निर्मित सामग्रीहरु धेरै बिक्री हुने स्थानीय कुमालेहरु बताउँछन्।
तस्बिरः स्वतन्त्र शर्मा

About Author

Advertisement