ब्राउन सुगर सहित पक्राउ

IMG-20240501-WA0171.jpg

उत्तर दिनाजपुर: पञ्जीपारा पुलिस थानाले ब्राउन सुगरको साथमा एक व्यक्तिलाई पक्राउ गरेको छ। उत्तर दिनाजपुर जिल्लाको गोलपोखर थानाको पञ्जीपारा थानाका पुलिसलाई गोप्य स्रोतबाट एक युवक अर्को राज्यबाट १९६ ग्राम ब्राउन सुगर लिएर पञ्जीपारा इलाकामा पुगेको जानकारी प्राप्त भएको थियो। त्यसपछि पुलिसले कारबाही गरी तस्करलाई पक्राउ गरेको थियो।

About Author

Advertisement