बेलुका फुलमाला गरेको जोडी बिहानै प्रहरी चौकीमा

IMG-20240610-WA0128.jpg

झापा: तेह्रथुमको आठराई सक्रान्ति बजारमा ताप्लेजुङ घर भइ काठमान्डौ बस्दै आएको युवक आमा लिएर केटीको मगनिका लागि आउँछन्। दुबै पक्षबिच कुराकानी हुन्छ र बिहेका लागि राजि भइ फुलमाला गरी सामाजिक सन्जालमा समेत पोष्ट गर्छन्। तर बिहानै एकाएक केटाले पहिलेनै बिहे गरी सकेको जानकारी आएपछी केटी पक्ष पुलिसमा उजुरीका लागि पुगेको इलाका पुलिस कार्यालय सक्रान्ति बजारले जानकारी दिएको छ। तत्काल पुलिसले पक्राउ गरी त्यस विषयमा अनुसन्धान गरीरहेको बताईएको छ । यो घटना जुन ९ रविबारको हो। व्यक्तिगत स्वतन्त्रतालाई ध्यानमा रखि अन्य कुरा गोप्य राखिएको छ।

About Author

Advertisement