बेन विद्यालमया चुनाउ प्रक्रियाबारे मकड्रील आयोजित

IMG-20220519-WA0162.jpg

गान्तोक। दक्षिण जिल्लाको नाम्चीस्थित बेन उच्चत्तर माध्यमिक विद्यालयमा मकड्रिल आयोजना गरियो। यस अवसरमा नवनियुक्त नोडल शिक्षक सञ्चामान लिम्बूले चुनाउ यसको भूमिकाबारे विद्यार्थीहरूलाई संक्षिप्तमा जानकारी गराए। सो कार्यक्रममा चुनाउ प्रक्रियाबारे विद्यार्थीहरूलाई विस्तृतरूपमा अवगत गराइयो।

विशेष गरेर भारतदेशको चुनाउ प्रणालीबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको हो। यसरी नै चुनाउ प्रक्रिया सम्पन्न गराउनको साथै परिणाम पनि घोषणा गर्ने विधिबारे विद्यार्थीहरूलाई जानकारी गराइयो।

About Author

Advertisement