बिहारमा रेलभित्र बङ्गालका खेलाडीहरुको ब्याग चोरी

Thief-A

कोलकाता: हावडा-अमृतसर मेल ट्रेनभित्र बिहारको मोकामामा बङ्गालका जिमनास्टिक खेलाडीहरूको ब्याग चोरी भयो। बङ्गालका खेलाडीहरु खेलो इण्डिया प्रतियोगितामा सहभागी हुन गएका थिए। खेलाडीहरुको सुटकेस, लाखौं रुपियाँ नगद, महत्वपूर्ण कागजपत्र चोरी भएको आरोप छ।

About Author

Advertisement