बिर्तामोड़ नगर क्षेत्रमा स्कूल बस दुर्घटना

IMG-20241206-WA0193

बिर्तामोड़: झापाको बिर्तामोड बिर्ताबजार–घैलाडुब्बा सडकखण्डमा एक स्कुल बस दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारी अनुसार, बस अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनास्थलमा पुगेका स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन्।

About Author

Advertisement