बिरिङ नदीको पुल भत्कियो

IMG-20240928-WA0077

भद्रपुर: झापाको अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ। यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा-७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको डीएसपी प्रकाश विष्टले बताए।

About Author

Advertisement