बारासातका वर्तमान सांसद डा. काकली घोष दस्तीदार घाइते

IMG-20240417-WA0263.jpg

कोलकाता: बारासातका वर्तमान सांसद डा. काकाली घोष दस्तीदार मध्यग्राम दिघाबेरिया मध्यग्राम जिल्ला पार्टी कार्यालयमा आउने क्रममा दुर्घटनामा परेका छन्। निजी कारले सिधै उनको कारलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि बारासात अस्पताल लगिएको थियो

About Author

Advertisement