बाघडुग्रामा जागरूकता कार्यक्रमको आयोजना

Capture4-5.png

बाघडुग्रा: वन विभागको तर्फबाट जागरूकता कार्यक्रम शुरू गरिएको छ। आज वन विभागले बाघडुग्रा एशियन हाईवे २ राष्ट्रिय मार्गमा बाघडुग्रा ट्राफिकको साथमा जागरूकता कार्यक्रम चलायो। यस अवधि आज तीव्र गतिमा वाहन चलाउने चालकहरूलाई ४० किमीको गतिभन्दा कम्तीमा वाहन चलाउने सन्देश दिए। यस अवसरमा बाघडुग्राका रेञ्जर सोनम भुटिया, जम्बो ट्रूप्सका सदस्य रिकज्योति राय लगायत अन्य उपस्थित थिए। सोनम भुटियाले भने, वन्यजीव सप्ताहको अवसरमा उक्त जागरूकता कार्यक्रम कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य सडकमा हाती र मानिसहरू बीचको संघर्ष रोक्नु हो।

About Author

Advertisement