बागडोग्रा आइपुगे रक्षामन्त्री

Rajnath-Singh-Defence-Minister-copy

सिलगढ़ी: देशको रक्षामन्त्री रामनाथ सिंह बागडोग्रा हवाई अड्डा आइपुगेका छन्। रक्षामन्त्री दुई दिवसीय सिक्किम भ्रमणमा आएका हुन्। यहॉंबाट उनी राजधानी गान्तोक प्रस्थान हुनेछन्।आफ्नो भ्रमण अवधि रक्षामन्त्रीले राजधानीमा सेनाद्वारा आयोजना गरिने आर्मी कमाण्डर्स कन्फ्रेन्समा भाग लिनेछन्, ‘प्रेरणा स्थल’ को उद्घाटन गर्नेछन् र शस्त्र पूजामा पनि भाग लिनेछन्। रक्षामन्त्री भोलि, १२ अक्टोबरका दिन सिक्किमबाट फर्किने छन्।

About Author

Advertisement