बागडोग्रामा मेगा रक्तदान शिविर सम्पन्न

IMG-20231126-WA0183.jpg

बागडोगरा: बागडोगरा मजदुर संघ बागडोगराको आयोजनामा बागडोगरा बिहार मोडमा रक्तदान शिविर आयोजना गरिएको थियो। यस शिविरमा नक्सलबाड़ी बीडीओ प्रणव चट्टराज र अन्य उपस्थित थिए। ५ सय युनिट रक्तदान गर्ने लक्ष्यका साथ यो महा रक्तदान शिविर आयोजना गरिएको संस्था सदस्य रतनकुमार घोषले बताए। मूलतः यो पहल रगत संकट समाधान गर्न को लागी गरिएको हो।

संकलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज ब्लड बैंक र तराई लायन्स ब्लड बैंकमा पठाइनेछ।

About Author

Advertisement