बागडोगरामा ‘पुलिस कमिश्नर फुटबल कप’ प्रतियोगिता आयोजित

95fcssjccv-football-turf-grounds-1-ym24j

बागडोगरा: सिलगढी महानगरीय पुलिसले पुलिस र आम जनता बीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यका साथ ‘पुलिस कमिश्नर फुटबल कप’ आयोजना गरेको छ। यो प्रतियोगिता बागडोगराको काडोपानी फुटबल मैदानमा आयोजना गरिएको हो। प्रतियोगितामा बागडोग्रा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिहाणा चिया बगानको टोलीले पुलिस ट्रफी कब्जा गरेको छ। प्रतियोगितामा बागडोगरा थानाका प्रभारी पार्थसारथी दास र अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थित थियो।

About Author

Advertisement