बन्दुक र जिउँदो कारतुससहित एक जना पक्राउ

IMG-20250117-WA0168-1

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको भक्तिनगर पुलिस चौकीको पुलिसले एक शूटर बन्दुक र जिउँदो कारतुससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पूर्वी हटियाडाङ्गाका निवासी बिट्टु बर्मन नामका यी व्यक्तिलाई हिजो बिहीबार साँझ सिलगढी जर्मन एकेडेमी स्कूल नजिकैको तिलेश्वरीबाट पक्राउ गरिएको समाचार छ। उनीबाट एउटा वान शूटर बन्दुक र एउटा जिउँदो कारतुस  बरामद गरिएको छ। पुलिसले उनलाई यी हतियार कहाँबाट ल्यायो भन्ने बारेमा सोधपुछ गरिरहेको छ।

About Author

Advertisement