बटतला पुजा कमिटीद्वारा दुर्गा पुजाको तयारी

photocollage_202271174918569.jpg

सिलगढी। फुलबारी बटतला पुजा कमिटीद्वारा खुट्टी पुजा गरेर दुर्गा पुजाको तयारी शुरु गरेको छ।गत ४३ वर्षदेखि यस कमिटीले प्रत्येक वर्ष दुर्गा पुजा पालन गर्दै आइरहेको छ।यो सालको दुर्गा पुजा आयोजना गरेर ४४ साल लाग्नेछ।धेरै वर्षअघिदेखि निकै ठुलो बजेटमा दुर्गा पुजा आयोजना गर्ने गरेको छ।पुजा कमिटिका सदस्य आशिष प्रमाणिकले बताए अनुसार गत दुइ वर्ष कोरियाको कारण दुर्गा पुजाको आयोजना गर्न सकिएन तर यसपल्ट भने धुमधामसित दुर्गा पुजा लगभग १५ लाख रुपियाँको बजटमा थीम पुजा गरिनेछ।

About Author

Advertisement