फलाम बोकेको ट्रक अनियन्त्रित हुँदा सडक छेउको खाल्डोमा झर्दा चालक घाइते

IMG-20240613-WA0232.jpg

अलिपुरद्वार: फलामको भारी बोकेको ट्रक अनियन्त्रित भएर सडक छेउको खाल्डोमा खस्दा चालक घाइते भएका छन्। हासिमारा र मदारीहाट बीचको एसियन हाइवेमा यो घटना भएको हो। असम जाँदै गरेको सो ट्रक अचानक नियन्त्रण गुमाएर सडकको छेउमा पल्टिएको थियो। पुलिसले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement