प्रधानमन्त्री के. पी. शर्माओलीको बिरुद्धमा रविको अभिब्यक्ति

IMG-20241020-WA0173

पोखरा: केपी ओलीको सरकार रहेसम्म यो देशले धेरै दुःख पाउँछ, अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरु सँगको कुराकानीमा रवि लामिछानेले यो कुरा बताएका हुन्। ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन्। यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने।

About Author

Advertisement