प्रधाननगर थानामा पर्यावरण दिवस पालन

photocollage_202265182826237.jpg

सिलगढी: आज विश्व पर्यावरण दिवस प्रधाननगर थानामा पालन गरियो। यस अवसरमा आईसीले थाना अघिको गार्डनमा रुखका विरुवाहरू रोपे। थानाका आईसी लगायत सबै पुलिस कर्मीहरूले यस कार्यक्रममा अंशग्रहण गरे। यस कार्यक्रमको माध्यमद्वारा पर्यावरणलाई बचाई राख्नको लागि रुखको विरुवाहरू लगाउनुपर्ने सन्देश दिइयो।

About Author

Advertisement