पोख्रेबुङमा मन्दिरको गजुर भवन निर्माणको शिलान्यास

IMG_20220819_202909.png

पोख्रेबुङ: श्री कृष्ण प्रणामी मन्दिर पोख्रेबुङको गजुर भवन निर्माणको शिलान्यास आज जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट बिधिवत पूजा अर्चनाको साथ सम्पन्न गरियो यसको साथै उक्त पुजामा जीटीएको प्रमुख कार्यपाल अनित थापा लगायत गोर्खाल्याण्ड जीटीए सभाका उपसभापति राजेश चौहान, कार्यकारी सभासद योगेन्द्र प्रधान, नोर्देन शेर्पा, उदय देवान, क्षेत्रीय सभासद नोबेल बोम्जन आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement