पोखरीमा विष मिसिँदा ५ क्विन्टलभन्दा बढी माछा मरे

IMG-20240608-WA0239.jpg

उत्तर दिनाजपुर: माछा पोखरीमा विष मिसाएको घटनाले पुरै क्षेत्रमा सनसनी मच्चाएको छ। जानकारी अनुसार उत्तरी दिनाजपुर जिल्लाको नन्दझार क्षेत्रमा रहेको एउटा पोखरीमा विष लगाएपछि ५ क्विन्टलभन्दा बढी माछा मरेको पोखरीका मालिक देवकुमार मण्डलले घटनाको जानकारी दिँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले पञ्जीपारा पुलिस थानामा यस घटनाबारे लिखित उजुरी दिएका छन्।

About Author

Advertisement