पोखरामा स्कूल पल्टियो एक जनाको अबस्था गम्भीर

IMG-20240729-WA0256

झापा: पोखरामा भर्खरै स्टुडेन्ट सहित स्कुल बस पल्टेको छ। पोखराको छोरेपाटन पारी सोमबार स्कुल बस दुर्घटना भएको छ। मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो।बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए। यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।

About Author

Advertisement