पैह्रोको चपेटमा परेको परिवारलाई आईजिजेएफ पार्टीको तर्फबाट सहयोग

Screenshot_20251008_230915_WhatsApp

कालिम्पोङ: कालिम्पोङ जिल्ला अन्तर्गत गोरुबथान खण्ड अन्तर्गत पर्ने कोलबुङमा विगत केही दिन अघि पैह्रोको चपेटमा परेको परिवारलाई आईजिजेएफ पार्टीको तर्फबाट सहयोग पुर्याइएको थियो। कोल्बुङमा परेको पैह्रो पिडित दावा शेर्पाले सम्पुर्ण टोलीप्रति यस्तो दुःखद घडीमा सहयोग पुर्याइ दिएकोमा आभार व्यक्त गरेको छ।
यस समूहमा क्रमैले सिडब्ल्युसी सदस्य ४१ नम्बर समष्टिबाट अर्जुन मुखिया,गोरुबथान संयोजक प्रवेश राई कालिम्पोङ आईजिजेएफ मुख्य संयोजक लाजारस तामाङ,सेनन तामाङ र सिडब्ल्युसी सदस्य जोन ब्रिटो बेनर्जी उपस्थित थिए।

About Author

Advertisement