पेमा टाशी भोटिया एसकेएम पार्टीमा सामेल

n5589625801700745089243bd77c4320b85226c6c4975c6fe4cfe66f2be57a1bf9ae86afdb57864a48ba25e.jpg

गान्तोक: नाम्ची जिल्ला अन्तर्गत राङगाङ याङगाङ निर्वाचन क्षेत्रको साङ्गो गाउॅं निवासी पेमा टाशी भोटिया सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल भएका छन्।

उक्त जानकारी मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

मुख्यमन्त्री तामाङले स्वर्गीय सोनाम तोप्देन भोटियाको छोरा पेमा टाशी भोटिया एसकेएम पार्टीमा सामेल भएको जानकारी गराउॅंदै उनलाई स्वागत जनाएका छन्। भोटियाले विपक्षी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको सक्रिय सदस्यता त्यागेर एसकेएममा सामेल भएको पनि उनले जानकारी गराएका छन्।

About Author

Advertisement