पेदोङमा १५५ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20250213-WA0361

कालेबुङ: कालेबुङको पेदोङमा आयोजित समर्थन कार्यक्रममा पेदोङ पञ्चायत समितिका अनिल लोहार लगायत तृणमूल अनि गोजमुमो पार्टीबाट १५५ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरू तृणमूल अनि गोजमुमो पार्टीका समर्थकहरू रहेका छन्। पेदोङ पञ्चायत समितिका स्वतन्त्र सदस्य अनिल लोहार पनि आज भागोप्रमो पार्टीमा सामेल भएका छन्। आज सामेल हुनेहरुले भागोप्रमो पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाको हातबाट झण्डा ग्रहण गरेर उनीहरू पार्टीमा सामेल भएका छन्।

About Author

Advertisement