पेदोङको छोरो फूप दोर्जी भुटिया चेन्नईमा इंडियन अवार्ड समारोहमा बेस्ट हेयरइसटाईलिस्ट २०२२ ले सम्मानित

IMG-20220818-WA0024.jpg

पेदोङ (निस)::पेदोङको छोरो फुप दोर्जी भूटिया इंडियन एवार्ड समारोहमा सम्मानित भएका छन्।यस समारोहमा उनी यस वर्षको बेस्ट हेयर स्टाइलिस्ट सम्मानले सम्मानित भएका छन्।

यो क्षेत्रमा विगत १५ वर्ष देखी चेन्नईमा बसेर काम गरि रहेको जान्नमा आएको छ।

About Author

Advertisement