पूर्व राज्यपाल गंगा प्रसादले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे

n7019147431771779622033a6aee70f40765d5f0275b32336b20cf4a82eb15f67b1ab584698d3e24ea5c71f

गान्ताेक: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटका लागि पुगे। उक्त जानकारी लोकभवनले प्रेस विज्ञप्तिमा सार्वजनिक गरेको छ।
लोकभवनका अनुसार, पूर्व राज्यपाल गंगा प्रसादले आफ्नो कार्यकाल र अनुभवसँग सम्बन्धित स्मृतिहरू साझा गरे। यस अवसरमा राज्यपाल माथुरले पूर्व राज्यपालको उत्तम स्वास्थ्य र दीर्घायुको शुभकामना दिएका छन्।

About Author

Advertisement