पुलिस पर्यवेक्षकद्वारा सिताई विधानसभा उपनिर्वाचनका विभिन्न बुथको निरीक्षण

IMG-20241030-WA0191

कोचबिहार: निर्वाचन आयोगद्वारा नियुक्त पुलिस पर्यवेक्षकहरूले सीताई विधानसभा उपचुनावका लागि विभिन्न बुथहरूको भ्रमण गरे। निर्वाचन आयोगबाट खटिएका पुलिस  पर्यवेक्षक योगेशकुमार एस गुप्ताले बुधबार बिहानैदेखि दिनहटा न० १ ब्लक र सिताई विधानसभाको सिताई ब्लकका विभिन्न संवेदनशील बुथको निरीक्षण गरेका छन्। यस क्रममा उनी बाहेक उपडिभिजन पुलिस अधिकृत धिमान मित्र, दिनहटा पुलिस चौकीका आईसी जयदीप मोडक दिनहटामा उपस्थित थिए भने अर्कोतर्फ सिताई भ्रमणका क्रममा डिभिजन पुलिस अधिकृतसितै पुलिस चौकीका आईसी र अन्य पुलिस अधिकृतहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement