पुलिस द्वारा अवैद्य मदिरा जफत

IMG_20220723_200755.jpg

कालचिनी: अवैद्य रुपमा अवैद्य मदिराको कारोबार गर्ने ऱ्याकेट विरुद्ध अभियान चलाउने क्रममा शुक्रबार राती जयगाउँ थाना अन्तर्गत हाँसीमारा आउटपोस्टका पुलिसबलले हाँसीमारा गुरुद्वारा क्षेत्रबाट प्रायः २२ कार्टून कागजपत्र रहित मदिराहरू जफत गरेको थियो ।
आज पुनः यसै गोप्य सूचनाको आधारमा पुलिसले बीच र भर्नाबारी चियाबारीमा अभियान चलाएर धेरै मात्रामा अवैद्य मदिराहरू जफत गरेको बताईएको छ। यद्यपि यस सम्बन्धमा कोही पनि पक्राउ नपरेको पुलिस सुत्रले जनाएका छन।

About Author

Advertisement