पुलिसले हराएको मोबाइल फोन बरामद गरि मालिकलाई फिर्ता गर्यो

IMG-20240506-WA0136.jpg

अलिपुरद्वार: पुलिसले हराएको मोबाइल बरामद गरी मोबाइल धनीलाई फिर्ता गरेको छ। मोबाइल फेला परेपछि सर्वसाधारणले पुलिसको प्रशंसा गरेका छन्। अलिपुरद्वार पुलिसले विभिन्न क्षेत्रमा हराएको ५० वटा मोबाइलहरू बरामद गरी आज तिनीहरूका मालिकहरूलाई बुझायो। 

आज मोवाइल सञ्चालकलाई थानामा बोलाएर मोबाइल दिएपछि सबैले पुलिसलाई धन्यवाद दिँदै पुलिसको कामको प्रशंसा गरे।

About Author

Advertisement