पुलिसले ब्राउन शुगर सहित एक महिला पक्राउ

01IMG_20220807_184329-300x260-1

सिलगढ़ी: सिलगढ़ी महकुमाको खोरीबाड़ी पुलिसले ब्राउन शुगरको साथ श्यामोली सिंह (३१) नामकाे एक महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलाको खोरीबाड़ी थाना क्षेत्रको बुधसिंहजोत निवासी हुन्।

खोरीबाड़ी थाना प्रभारी सुमांकल्याण सरकारले आइतवार जानकारी गराए, शनिवार साँझ बुरागंजको चरनाजोत क्षेत्रमा एक संदिग्ध महिलालाई रोकेर तलाशी लिइयो। यस अवधिमा महिलादेखि २० ग्राम ब्राउन शुगर उद्धार भयो। एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी महिलालाई पक्राउ गरियो। उक्त महिलासित सोधपुछ जारी छ।

About Author

Advertisement