पुलिस छापामा लाखौं मूल्यका पटाका बरामद

IMG-20231103-WA0207.jpg

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सादा पोशाकमा आएका पुलिसले नजिकैको हाटखोला बजार क्षेत्रमा छापा मारेको थियो। गोप्य स्रोतबाट सूचना पाएपछि एक घरमा छापा मारेर घरभित्रबाट लाखौं रुपैयाँको पटेका बरामद भएको थियो।

तर, घटनाका अभियुक्त भने फरार छन्। सादा पोसाकमा रहेको माटिगरा पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement