पुलिसको सक्रियतामा लुटपाटको योजना विफल, चार जना पक्राउ

IMG-20241107-WA0196-copy

सिलगढी: पुलिसले लुटपाटको योजना विफल पारेर चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरुको नाम बादल पासवान, सञ्जीव दास, सोनाबाबु साहनी र बिगेन तामाङ रहेका छन्। उनीहरु सबै भारतनगर जोरापानी पुल नजिक भेला भएर लुटपाटको योजना बनाएको बताइएको छ। त्यसपछि पुलिसको गाडी देखेपछि करिब ९–१० जना भाग्न सफल भएका थिए भने चारजना पक्राउ परेका छन्। यी व्यक्तिहरूबाट लुटपाटका धेरै उपकरणहरू बरामद भएको बताइएको छ। बाँकीको खोजी कार्य जारी रहेको छ।

About Author

Advertisement